सीप विकासका लागि अवलोकन

पोखरा विमानस्थलको अवलोकन तथा विमानसम्बन्धी जानकारी लिँदै नेपाल एयर होस्टस एकेडमी काठमाडौँमा अध्ययनरत विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त